सरकार र विप्लव दुवै लुटेरा – केसी

पोखरा, फागुन ३० । नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा नेकपा (विप्लप) ले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा

Read more

विप्लवको घरमा छापा, गोली हानी एक पक्राउ

प्रहरीको एउटा युनिट बुधबार मध्यराति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट बाहिर निस्कियो। भारतसँग सीमा जोडिएको यो जिल्लामा राति प्रहरी परिचालन हुनु सामान्य हो। तर बुधबार रातिको अप्रेसन भिन्न थियो। अप्रेसनबारे धेरै

Read more

विप्लवको शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित

२४ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ

Read more

सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस, यस्ता छन् उसले उठाउने ११ मुद्दा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ। सरकारको कार्यशैलीप्रति रुष्ट कांग्रेसले ११ वटा मुद्दा उठाउँदै आज देशका ७७वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो। त्यसका लागि

Read more

सरकार गठनको १० महिनामा अन्तर प्रदेश परिषद बैठक

सङ्घीय सरकार गठन भएको दश महिनापछि पहिलोपटक अन्तर प्रदेश परिषद् बैठक आज बस्दैछ। संविधानले प्रत्याभूत गरेको अधिकारक्षेत्र प्रयोगको विवाद, संवैधानिक तथा कानुनी जटिलता लगायतबारे सङ्घ र प्रदेशबीच मतभेद बढे पनि

Read more

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले

Read more

न्याय माग्दा झ्यानाकुटी

निर्मलाका लागि न्याय माग्दै राष्ट्रिपति भवन अगाडि धर्ना र प्रदर्शनमा उत्रिएका एक दर्जन प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार दिउँसो निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपतिको कार्यालयको गेटै अगाडि प्रदर्शन भएको हो।

Read more

प्रम ओलीअघि तीन नेपालीले पाएका थिए विवादास्पद आइएनजिओको अवार्ड

विवादित धार्मिक संस्था युनिफिकेसन चर्च र त्यसको विवादित आइएनजिओ युनिभर्सल पिस फेडरेसनले आइतबार काठमाडौंमा एसिया प्यासिफिक समिट सम्पन्न गर्‍यो। जलवायु परिवर्तन, शान्ति र विकास, असल शासन, द्वन्द्व व्यवस्थापनसहित विवाह र

Read more

खेल संघहरूमा देखिएका विवाद चाँडै अन्त्य हुने खेलकुद मन्त्रीको दाबी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विभिन्न खेल संघ संस्थाहरूमा देखिएका विवाद चाँडै अन्त्य गर्ने दाबी गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइतबार आठौं राष्ट्रिय खेलकूद र १३औं दक्षिण एसियाली खेलकुदको

Read more

नगर विकास समिति खारेज गर्न संघीय सरकारलाई अनुरोध

गण्डकी प्रदेश समन्वय परिषद्को दोश्रो बैठकले सम्पूर्ण नगर विकास समितिहरु खारेज गर्न अनुरोध गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका ८५ स्थानीय तह र ११ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुको

Read more