पोखरामा अटेरी उडान

नविकरण र दर्ताका लागि पटक पटक पत्राचार गर्दा समेत पाेखराका प्याराग्लाइडिङ व्यावसायीले अटेरी गरिरहेका छन् । पोखरामा सञ्चालित प्याराग्लाइडिङले महानगरपालिकामा व्यवसाय दर्ता र नवीकरण गर्न अटेरी गरेकाे महानगरका राजश्व विभागले

Read more

राष्ट्रपति भण्डारीले गरिन विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्दवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको उद्घाटन गरेकी छिन् । कोरियाली कम्पनी हुण्डाई र नेपालको लक्ष्मी ग्रुपको आर्थिक सहयोगमा विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले लिफ्ट निर्माण गरेको

Read more

साढे ४ सय रोपनी सरकारी जग्गा गैरसरकारी संस्थाको नाममा

क्रिश्चियन धर्मको मिसन पूरा गर्ने उद्धेश्यका साथ साढे ६ दशक अघि पोखरामा स्थापना भएको एक अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले ४ सय २६ रोपनी सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको भेटिएको छ

Read more

महानगरले फेवातालमा डाेजर चलायाे

पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउन अभियान सुरु गरेको छ । सोमबारदेखि खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन

Read more

पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने

पोखरा, मंसिर २१ । पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा

Read more

प्रदेश लोकसेवा आयोग खोल्दै गण्डकी सरकार

प्रदेशमा सरकार गठन भएको बर्षदिन वितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभुति महशुस हुन सकेको छैन । संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौति कायमै छ ।

Read more

दस बर्षपछि काहुँ धरहरामा फेरि महोत्सव

पोखरा, मंसिर १९ । पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । विगतमा निरन्तर जारी महाेत्सव विचमा

Read more

सडक महोत्सव पुस १३ देखि

अंग्रेजी नयाँ वर्षको अवसरम पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा यस वर्ष पनि सडक महोतसव हुने भएको छ । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराको आयोजनामा आगामी

Read more

‘सफल एक्स्पो पोखरा’ शुरु

‘सफल एक्स्पो पोखरा’ विहीबारदेखि पोखरामा शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ विहीबारदेखी पोखरा नयाँबजारस्थित प्रदर्शनी

Read more

पोखराको वडा नं.१३ मा स्माट कार्ड वितरण शुरु ( कार्डकाे सुविधासहित )

पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको

Read more