हेड टु हेडमा पराजित श्रृङ्खलालाई जिताउने त्याे भिडियाे र त्यसकाे भित्री कथा

हेड टु हेडमा सिंगापुरसँग पराजित भएपनि अन्ततः श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्डको ताज पहिरिएर फाईनल चरणमा प्रवेश गरेकी छिन्। हेड टु हेड च्यालेन्जबाट हार ब्यहाेरेकि शृङ्खलालाई फाईनलमा पुग्न मल्टिमिडिया अवार्ड ठूलो माध्यम बनेको थियो ।  मिस वर्ल्ड-२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।

यहिँ भिडियो हो जसले संसारलाई रुवायो र शृंखलालाई ब्युटी पर्पोज जितायो, मन थामेर हेरौँ सेयर गरौँ

 

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *