बाटाे गल्लिकाे देवतासंग रामकृष्ण ढकाल

मन क्षेत्री/पाेखरा
नेपाली अाधुनिक गीतलाई अहिलेकाे पुस्तामाझ एक प्रकारकाे परिचय दिन सफल गायक हुन रामकृष्ण ढकाल । उनी अाफै मेहनत र साधनाकाे सामर्थ्य हुँदै  भूँइबाट उठेर नेपाली स‌ंगितकाे शिखर पुगेका गायक हुन् । बाटाे र गल्ली उनले राम्रै चिनेका छन् । बाटाे गल्लिका देवताहरुले बाँचेकाे जिन्दगीलाइ नजिकबाट साक्षात्कार गरेका  ढकाल यतिबेला बाटाे गल्लिका देवतासंगै उपस्थित भएका छन् ।

उही बाटाे अाेहाेरदाेहाेर गर्नेहरुसंग बाटाे गल्लिका देवताहरुकाे सम्वन्ध के हाे ? अपरिचत हजाराै अनुहारसंग ती देवताहरुकाे साइनाे के छ ? भाेक र जीवनकाे राेजिराेटीले अपरिचित अनुहारका प्रति पाेख्ने अात्मियता र जिवन गतिकाे गणित कत्तिकाे मिल्दाे छ ? मानिस बशिष्ठले खाेज्ने प्रयत्न गरेका छन् । मानिस बशिष्ठकाे शव्द सिल्प अाफैमा सुन्दर कविताजस्ताे छ । चल्तीकाे बर्खे गीतहरुकाे भिडभन्दा परका शव्दहरुमा सुशान्त गाैतमले उस्तै संगित भरेका छन् । गायक ढकालका पछिल्ला गीतहरु भन्दा थाेरै फरक शैलीमा बजारमा अाएकाे बाटाे गल्लिकाे देवतालाइ राेमी बस्नेतले एरेञ्ज गरेका छन् ।
जीवनभ भट्टराईले अभिनय गरेकाे भिडियाे उत्तम हुमागाईँले खिचेका हुन् भने लक्ष्मी वर्देवाले कथा र साेच अगाडी सारेकी हुन् । विकास धमलाले काटेकाे भिडियाेलाइ  निकेस खड्काले निर्देशन गरेका छन् ।
गीत चल्तीकाे रेलभन्दा थाेरै परकाे बनेकाे छ । हेर्दा अलग्गै इञ्जाेय हुन्छ ।

हेर्नुहाेस् भिडियाे

Share on
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *