सुपर ब्लुमुनका सुपर तस्विर (फाेटाे )

बुधबार पूर्ण चन्द्र ग्रहण लागेको हाे । खगोल विज्ञानका लागि यो निकै उत्सुकतापूर्ण घटना हो । तर, खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन तीनवटै खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ ।  यो १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना हो ।

चन्द्रमालाई जुन अवस्थामा देखिएको छ, त्यसलाई सुपर ब्लु मुन भनिएको छ ।

सन् २०१८ को यो पहिलो ग्रहण हो । यसलाई दुर्लभ संयोग मानिएको छ र केही बर्षको अन्तरालमा मात्र यस्तो संयोग जुर्ने गर्छ । विज्ञान प्रेमीका लागि यो दिन विशेष मानिन्छ, किनभने उनीहरुले यसदिन चन्द्रमाको खास स्वरुप देख्न पाउँछन् ।

विश्वका विभिन्न ठाउँबाट एजेन्सीहरूले कैद गरेका निकै रोमाञ्चक तस्वीरहरु ।

रशियाबाट कैद गरिएको तस्वीर

टर्कीको स्तानबुलबाट कैद गरिएको तस्वीर

अष्ट्रेलियाबाट कैद गरिएको तस्वीर

अमेकिाको न्यूयोर्कबाट कैद गरिएको तस्वीर

अमेकिाको लस एन्जसलसबाट कैद गरिएको तस्वीर

अमेरिकाको न्यूयोर्कबाट कैद गरिएको तस्वीर

म्यानमारबाट देखिएको ‘सुपर ब्लु मुनुको दृश्य

अमेरिकाको लस एन्जलसबाट कैद गरिएको तस्वीर

अष्ट्रलियाको पर्थबाट कैद गरिएको तस्वीर

अमेरिकाको वासिंटनडिसीबाट कैद गरिएको तस्वीर

इजराइलको जेरुसेलमबाट कैद गरिएको तस्विर

-एजेन्सी

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *