समाज

गण्डकी मेडिकल कलेजले अदालतकाे अन्तरिम आदेश पाएन

गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा कलेजका कलेजका सञ्चालकहरुले उच्च अदालत पोखरामा दर्ता गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यही फागुन २३ गते ...
Read More

बन्दका क्रममा देशका विभिन्न भागमा बम, तीन सवारीसाधनमा तोडफोड र आगजनी

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा एउटा भाडाको सवारीसाधनमा आगजनी भएको छ। प्रहरीले कैलालीबाट शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहेको जन्ती ...
Read More

बम विस्फोटपछि देशभरका म्यानपावर कम्पनी बन्द

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएका छन्। काठमाडौंकाे बसुन्धरास्थित गुरुङको घरमा गत शुक्रबार राति एक समूहले शुक्तिशाली बम ...
Read More

गण्डकी मेडिकल कलेजले ठगेको रकम ब्याजसहित फिर्ता गर्न डा. केसीको चेतावनी

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले गण्डकी मेडिकल कलेजले विद्यार्थीहरुमाथि चरम ठगी र आर्थिक अपराध हुने काम गरेको दावी गर्दै तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका छन्। वरिष्ठ चिकित्सक केसीले बिहीबार ...
Read More

मुलुकका अधिकांश क्षेत्रमा बिहानैदेखि वर्षा, बाढीपहिरोकाे खतरा

काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज (बिहीबार) बिहानैदेखि वर्षा भइरहेको छ। यस्तै हुम्ला, डोल्पा, जुम्लालगायत हिमाली जिल्लाका उच्च क्षेत्रमा हिमपात पनि भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...
Read More

अब लिफ्ट चढेर विन्ध्यवासिनी मन्दिर

आउँदो फागुनको पहिलो साता देखि पोखराको बिन्ध्यासिनी मन्दिरमा लिफ्ट चढेर जान पाइने भएको छ । सकरभर फागुन १ मा नै सेवा सुरु गर्ने नत्र पहिलो हप्ताबाट लिफ्ट सेवा सुरु गर्ने ...
Read More

पाेखरामा चाेरकाे बिगबिगी, महानगरको वडा कार्यालय-५ मा चाेरी

शुक्रबार पोखरा ९ पृथ्वीचोकबाट प्रहरीेले विभिन्न स्थानमा चाेरी गर्ने चाेरहरुलाइ पक्राउ गर्याे । चितवन रापनी नगरपालिका ११ घर भई पोखरा १० घलेचोक बस्ने १९ बर्षिय सुनिल श्रेष्ठ, वाग्लुङ जैमिनी नगरपालिका ...
Read More

स्याङ्जामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ

स्याङ्जामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनामा संलग्न तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का प्रशान्त थापा, सोही ठाउँका विजय ...
Read More

माघी र माघे सक्रान्तिमा सार्बजनिक बिदा

गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ती र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थारु तथा मगर समुदायको विशेष चाड माघी र ...
Read More

पोखरामा सुन पसल चोरी, सिसी क्यामेरामा देखिए चोर (भिडियो सहित)

पोखरा, मंसिर २४ । पोखराको रामबजार घलेचोकमा सुनपसल चोरी भएको छ । घलेचोक स्थित कमल सुनचाँदी पसलमा चोरी भएको हो । साढे २ तोला सुन, ९ तोलाजति चाँदी र नगद ...
Read More

दुलेगौंडामा माईक्रोको ठक्करले एकजनाको मृत्यु

तनहूँ, मंसिर १७ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका ...
Read More

बाबुसंगकाे तलब विवादले ८ वर्षीय छोरा प्रयास कुँवरको अपहरणपछि हत्या

स्वस्तीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ...
Read More

दाङमा व्यवसायीको हत्या

सांकेतिक तस्विर /घोराहीः घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ ...
Read More

कास्कीको ल्वाङघलेलमा किशोरी बलात्कृत

कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो । ४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले ...
Read More

महानगरपालिकाकाे मापदण्ड निर्धारण समिति संयाेजक पहारीलाई करिब १ करोड रुपैयाँ जरिवाना

पोखरा, मंसिर १२ । पुल्चोक इञ्जिनियरिङ कलेजका तत्कालीन डिन समेत रहेका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले उनलाई झण्डै एक बर्ष जेल ...
Read More

डा. केसीले दिए सत्याग्रहको चेतावनी, सरकारलाई पुस २ गतेसम्मकाे ‘अल्टिमेटम’

डा गोविन्द केसीले निर्मला पन्तको हत्यारालाई मुद्दा चलाउन र विगतमा भएका सम्झौता कार्यान्वय गर्न माग गरेको छ। आज शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले तीन माग प्रस्तुत गरेका छन्। ...
Read More

खाने हाेइन त नेपाल अार्मीमा जागिर ? ३८ सय जनालाई सुनाैलाे अवसर

जिविकाेपार्जनका लागि देश छाडेर विदेश नै जानुपर्ने बाध्यता रहेका यूवाहरुका लागि देशमै राेजगारकाे सुनाैलाे विकल्पका रुपमा हेरिने नेपाली सेनामा झन्डै ३८ सय पदका लागि आवेदन आह्वान गरिएको छ। भर्ना छनौट ...
Read More

सवारी साधनको लाइसेन्सको आवेदन आजदेखि खुल्दै, अनलाइनबाटै भर्न सकिने

दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन आजदेखि खुल्दैछ। यातायात व्यवस्था विभागले आज बिहान १० बजेदेखि अनलाइन फाराम खुला हुने जनाएको छ। दशैंअघिबाट अनलाइन फाराम रोकिएको भए पनि ...
Read More

आज हरिबोधिनी एकादशी, पाेखराकाे रामघाटमा फुल तार्नेकाे घुँइचाे

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका ...
Read More

सवारी साधनको लाइसेन्स आवेदन मंसिर ७ गतेदेखि खुल्ला

दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ। मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी ...
Read More
Loading...