विश्व

रुस र अमेरिकाबिच तनाव बढ्दाे

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले क्षेप्यास्त्र निर्माणगर्ने चेतावनी दिएका छन्। अमेरिका र रुसबीच भएको शित युद्धकालिन क्षेप्यास्त्र संधीबाट अमेरिका अलग्गिए रुसले क्षेप्यास्त्र विकासगर्ने बताएको हो।  नेटोले मंगलबार रुसले उक्त संधी तोडिसकेको ...
Read More

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट

लंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने ...
Read More

नासामा नेपाली वैज्ञानिकको उपलब्धि: पृथ्वीको ताप मापनमा ठूलाे फड्को

पृथ्वीलाई निरन्तर अवलोकन गरिरहेका चार भूउपग्रहको ४० वर्षदेखिका तथ्यांकलाई प्रयोग गर्दै एक नेपाली वैज्ञानिकले पृथ्वीको तापमान नाप्ने नयाँ गणितिय ‛एल्गोरिदम’ विकास गरेका छन्। नेशनल एरोनोटिक्सस एण्ड स्पेश एडमिनिस्ट्रेशन (नासा)को जेट ...
Read More

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने

१० असोज, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.)  कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी ...
Read More

माओवादीका लागि नेपालबाट हतियार किन्न खोजेको भन्दै भारतीय कविलाई मुद्दा

पक्राउ परेका भारतका मानवअधिकारवादी तथा सुपरिचित कवि बारबरा रावले भारतीय माओवादीका लागि नेपालबाट हतियार किन्न खोजेको आरोप भारत सरकारले लगाएको छ। पक्राउ परेका पाँच अधिकारकर्मीमध्ये तीन जना भारतमा सशस्त्र विद्रोह ...
Read More

मलेसियाले नेपाललाई पठायो एमओयूको मस्यौदा

५ भदौ, काठमाडौ । मलेसियाले नेपाली कामदार लैजानेबारे द्विपक्षीय समझदारी (एमओयू) गर्न औपचारिक प्रस्ताव पठाएको छ । मलेसियाको परराष्ट्र मन्त्रालयमार्फत आएको एओयूको मस्यौदा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा आइपुगेको ...
Read More

चितवन अमेरिका समाजको नयाँ कार्य समिति

चिवतन समाज अमेरिकाको भेलाले प्रभात सापटोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शारदा क्षेत्री, राजु रौनियार छन् । यस्तै सचिवमा प्रभा देवकोटा र कोषाध्यक्षमा शिव कमल पौडेल ...
Read More

रुसमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

२४ साउन, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले प्रतिबन्धको ...
Read More

राष्ट्रसंघीय मानवअधिकार परिषदबाट बाहिरियो अमेरिका

संयुक्त राज्य अमेरिका राष्ट्र संघीय मानवअधिकार परिषदबाट बाहिरिएको छ। राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हलीले मंगलबार परिषद् नामअनुसारको महत्वपूर्ण संस्था नरहेको बताइन्। उनले अमेरिकाले परिषदमा परिवर्तन गर्न बेलाबेलामा मौका ...
Read More

विदेशी पुरुषसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई सासंदको चेतावनी

३१ जेठ, काठमाडौं । विश्वकप फुटबलको आयोजक राष्ट्र रुसकी एक वरिष्ठ सासंदले विदेशी खेलाडीसँग यौन सम्बन्ध नराख्न रुसी महिलालाई चेतावनी दिएकी छिन् । रुसी ससंदमा परिवार, महिला तथा बालबालिका समितिकी ...
Read More