मुख्य

विप्लवको टिप्पणी, प्रतिरोधको लागि तयार छौँ’

मन्त्रिपरिषदले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (नेकपा)लाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले मुखतोड जवाफ दिन तयार रहेको बताएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवले ...
Read More

भाेटेकाेशीमा प्रहरीकाे बन्जी जम्प

प्रहरी सेवाको आधारभुत तालिम लिदै गरेका ९० जना प्रहरी निरीक्षक र ३० जना प्रशिक्षक गरि १२० जनाको टोलिले बन्जी जम्प गरेका छ्न । रास्ट्रसेवाको क्रममा उद्दार लगायतका कार्य गर्दा सहासिक ...
Read More

चिकित्सा शिक्षा विधेयकमा राजपा र कांग्रेसले हाले संशोधन प्रस्ताव

राष्ट्रिय सभामा पेश भएको चिकित्सा शिक्षा विषयमा ३ वटा संशोधन परेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ४ जना र राष्ट्रिय जनता पार्टीका एक सांसदले अनसनरत डाक्टर गोविन्द केसीसँग ...
Read More

पोखराबाट चोरको गिरोह पक्राउ

पोखरामा चोरी गर्ने गिरोह पक्राउ परेको छ । विभिन्न ठाउँमा चोरी भएको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति र गिरोहरुलाई पक्राउ गर्न सफल ...
Read More

विदेशिनेलाई थप सहज, अबदेखि पोखराबाटै श्रम स्वीकृति

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खवर छ । काठमाण्डौंबाट मात्रै हुँदै आएको श्रम स्विकृति अवदेखि पोखराबाट पनि हुने भएको छ । विहिबारदेखि पोखराबाट श्रम स्विकृति दिने तयारी भएको छ । ...
Read More

पाेखरा एक्सपाेमा आज विक्रम बरालको प्रस्तती रहने

पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको ...
Read More

पोखरा विश्वविद्यालयमा तनाव–नेविसंघका ४ विद्यार्थी पक्राउ

पोखरा, मंसिर २१ । पढाई सकिएका विद्यार्थीले स्ववियूबाट राजीनामा दिनुपर्ने माग सहित नेविसंघले आन्दोलन थालेपछि पोखरा विश्वविद्यालयमा तनाव सिर्जना भएको छ । कलेजको पढाई सकिएर पास भैसकेकाहरु पनि स्वतन्त्र विद्यार्थी ...
Read More

वायुसेवा निगममा नयाँ शक्तिको धर्ना

२१ मंसिर, काठमाडौं । वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै नयाँ शक्ति पार्टी नेपालले नेपाल वायुसेवा निगमको कार्यालय, न्यूरोडमा धर्ना दिएको छ । धर्नामा बसेका नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले खरिद ...
Read More

पाेखरा एक्सपाेमा आज लाेकदाेहाेरीका अाकर्षण पशुपति, साँझ अविनाश घिसिङ्ले दर्शक तताउने

पोखरा, २१ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा  उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने ...
Read More

अमेरिकामा नेपालीमाथि गाेली प्रहार

अमेरिकाको टेक्सस राज्यमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक नेपाली युवा गम्भीर घाइते भएका छन्। गोली लागि गम्भीर घाइते भएका धनगढीका बिनोद जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ। अमेरिकी ...
Read More

विवादित आइएनजिओको कार्यक्रमलाई सरकारकाे ५५ लाख

काठमाडौँः सरकारले विवादित संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको सम्मेलनको सह-आयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, प्रमुख ...
Read More

हात्तीको आक्रमणबाट माडीमा दुई महिलाको मृत्यु, स्थानीयले गरे माडी ठोरी मार्ग अवरुद्ध

चितवन: हात्तीको आक्रमणबाट चितवन माडीका दुई महिलाको मृत्यु भएपछि त्यहाँका बासिन्दाले सडक अवरुद्ध पारेका छन्। बुधबार साँझ हात्तीको आक्रमणमा परी माडी नगरपालिका–९ की ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली ...
Read More

यो सरकार जुम्रा मार्न बनेको होइन : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सामाजिक सुरक्षा कोष’को घोषणा सरकार कहाँ छ भन्नेका लागि जवाफ रहेको बताएका छन्। ठूलो प्रचारसहित आज सरकारले कोषको घोषणा गरेको हो। घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ...
Read More

१३ वटा कार्यालय खोल्दै गण्डकी प्रदेश

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न कार्यविधिसहित कार्यालय खोल्ने निर्णय गरेको छ । बैठकले एक दर्जनभन्दा बढी कार्यविधिसँगै छ पूर्वाधार र सात खानेपानीकासहित १३ वटा कार्यालय खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता ...
Read More

प्रधानमन्त्रीकाे तस्बिर पोलदेखि पत्रिकासम्म, राज्यबाटै मजदुर कोषको ८ करोड दोहन, सरकारकाे सर्वत्र अालाेचना

सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्दैछ । तर, यसको तामझामका लागि यसअघि मजदुरको कोषमा जम्मा भएको २० अर्ब रुपैयाँबाटै करिब ८ कराेड खर्चिएको छ । प्रधानमन्त्री केपी ...
Read More

बाबुरामले भेटे निर्मलाका आमाबुबा, समर्थकले गरे एक लाख सहयोग

१० मंसिर, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या ...
Read More

संकटमा गच्छदार

पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि ...
Read More

अमेरिका अन्डरग्राजुएट विद्यार्थी पठाउनेमा नेपाल टप टेनमा

काठमाडौं : अमेरिका अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुको संख्या बढेको छ। चालु वर्षमा यो संख्या १४.३ प्रतिशतले बढेको हो। आई आई ई र युएस स्टेट ब्युरो अफ एजुकेशन एण्ड कल्चरल ...
Read More

बोक्सी आरोपमा कास्कीमा महिलामाथी कुटपिट–आरोपीलाई ६ महिना जेल

पोखरा, कार्तिक २९ । केही महिनाअघि कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित वडा नम्बर १ ढिकुरपोखरीका सन्तोष परियारले घरभित्रकै पुजा परियारलाई बोक्सी भन्दै कुटपिट गरे । उनले आफ्नो घरकी एक सदस्य विरामी ...
Read More

महानगरले विधुतलाइ २ कराेड तिरेन

नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम १ करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी छ। सडक बत्तीको महसुल पोखरा ...
Read More
Loading...