अर्थ

एनसेल प्रकरण, ३८ अर्ब नतिरेसम्म सात अर्ब लाभांश लैजान रोक

सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ। सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो ...
Read More

पोखरामा क्यान इन्फोटेकको तयारी तिब्र

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को तयारी तिब्र बनाइएको छ । कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाले साथ दिने क्रम जारी ...
Read More

हस्पिटालिटी नेपाल कन्टेस्टकाे पोखरा अडिसनबाट १८ प्रतिस्पर्धी छनौट

१७ माघ /‘हिमा–अस’ हस्पिटालिटी नेपाल कन्टेस्टको पोखरा अडिसनबाट १८ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । कुल ३० जना सहभागी भएको अडिसनमार्फत १८ जना छनौट भएको आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको ...
Read More

नयाँ ब्यवस्थापनमा ‘क्याफे दी गार्डेन’

पोखराको चल्तीको व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय परिकार छिटो, मिठो र सुलभ मूल्यमा उपलब्ध गराउने ...
Read More

कन्सर्टबीच हुँदैछ ‘पोखरा स्काइ स्पोर्टस’को ओपनिङ

‘पोखरा स्काइ स्पोर्टस’को उद्घाटनमा सांगीतिक कन्सर्टबीच हुने भएको छ। पोखरा भाटभटेनीको मथिल्लो तल्लामा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले प्रस्तुति दिने बताइएको छ। तीन ...
Read More

तीनतलामाथी फुटसल खेल्न मिल्ने गरि पाेखरामा स्काई स्पाेर्टस् खुल्याे

तीनतलामाथी फूटसल लगायतका अन्य खेल खेल्न मिल्ने सुविधासहित पाेखरामा पाेखरा स्काई स्पाेर्टस् सञ्चालनमा अाउने भएकाे छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्काई स्पाेर्टसकाे अाैपचारीक उद्घाटन गर्ने अायाेजकले बताएकाे छ ...
Read More
mesomelo

गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ। विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित ...
Read More

विदाका उत्कृष्ट १२ गन्तव्य

बर्षेनी लाखौँ विदेशी पर्यटकहरुलाई आतिथ्य सत्कार दिने नेपालीहरु विस्तारै आफू पनि आन्तरिक पर्यटक बनेर घुमफिरका लागि देशका विभिन्न रमणीय स्थानमा जान थालेका छन्।  दशैँ–तिहारको समय बढी फुर्सदिलो समय हो। यही ...
Read More

क्याम्बियम नेपाल रोड शो २०१८ पाेखरामा

पोखरा । फस्ट लिंक प्रालि र क्याम्बियम नेटवक्र्सले पोखराको लेकसाइडमा “क्याम्बियम नेपाल रोड शो २०१८” कार्यक्रम सम्पन्न गरेका छन् । शहरी तथा ग्रामिण भेगलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा ...
Read More

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित

पोखरा, १० असोज/ गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका छन् । डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले सोमबार काठमाण्डौंमा ...
Read More

शिक्षित बेरोजगारदेखि विदेशबाट फर्किएकासम्मले सस्तोमा ऋण पाउने,यसरी सकिन्छ ऋण लिन

सरकारले उत्पादनमूलक क्षेत्रको प्रबर्द्धनका लागि तीन लाखदेखि पाँच करोड रुपैयाँसम्म ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ। मन्त्रीपरिषद्बाट पारित कार्यविधि अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा पाँच करोड रुपैयाँसम्म पाइने ...
Read More

पप्पु कन्स्ट्रक्सनका प्रमुखलाई पक्राउ गर्न अदालतको पूर्जी

९ असोज, रौतहट । जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच ...
Read More

नयाँ नोट घटस्थापनाको तीनदिन अघिदेखि

दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले वितरण गर्ने नयँ नोट घस्थापनाको तीन दिनअघिदेखि सटहीको लागि खुल्ला गर्ने भएको छ।  राष्ट्र बैंकले २१ असोज देखि नयाँ नोट सटही गर्ने जनाएको छ। ...
Read More

गण्डकी प्रदेशमा कृषकको वर्गिकरण

पोखरा, असोज ८ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नेपालमै पहिलोपटक कृषकको वर्गिकरण गर्ने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रम बास्तविक किसानको पहुँचमा पु¥याउने उद्देश्यले कृषक ...
Read More

फेरि वढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको भाउ फेरि बढाएको छ। गएराती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको भाउ वढाएको हो। पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र ...
Read More

स्मार्ट लाइसेन्स अव प्रदेशबाटै

काठमाण्डौं, भदौ १९ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । ...
Read More

पोखरा मोवाइल टावरमा अाजदेखि  मोबाइल एक्स्पो

महेन्द्रपुलमा रहेको पोखरा मोवाइल टावरमा अाजदेखि  मोबाइल एक्स्पो शुरु भएको छ । पोखरा टावर प्रालि महेन्द्रपुल पोखराले सञ्चालन गरेको टावरमा हुने एक्स्पो भदौ २७ गतेसम्म ११ दिन चल्नेछ । निशुल्क ...
Read More

वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

संघीयताको स्थिर मार्ग सुनिश्चित गर्दै समावेशी र समृद्ध भविष्य निर्माण गर्ने नेपालको प्रयासले बलियो समर्थन पाएको छ । विश्व बैंक समूहको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालका लागि आगामी पाँच वर्षको कन्ट्री ...
Read More

सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात : यी हुन् आयात र निर्यात हुने मुख्य ५ वस्तु

काठमाडौं – गएको आर्थिक वर्षमा नेपालले १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको सामान आयात गरेको छ । तर निर्यात भने जम्मा ८१ अर्ब १९ करोड १६ लाख रुपैयाँको भएको ...
Read More

इन्टरनेटको महसुल नबढ्ने

ओली सरकारको बजेटअनुसार साउन १ देखि इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले इन्टरनेट महसुल १३ प्रतिशत वृद्धि गर्दैछन्।  सरकारले इन्टरनेटमा सरकारले दूरसञ्चार सेवा शुल्क करबापत १३ प्रतिशत थपेको हो। यसअघिसम्म इन्टरनेट सेवामा यस्तो ...
Read More
Loading...