गण्डकी मेडिकल कलेजले अदालतकाे अन्तरिम आदेश पाएन

गण्डकी मेडिकल कलेज (जिएमसी) प्रकरणमा कलेजका कलेजका सञ्चालकहरुले उच्च अदालत पोखरामा दर्ता गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यही फागुन २३ गते जारी गरेको पक्राउ पुर्जीविरुद्ध अध्यक्ष खुमाप्रसाद अर्याललगायत छ जनाले वारेसमार्फत...

Read More

बन्दका क्रममा देशका विभिन्न भागमा बम, तीन सवारीसाधनमा तोडफोड र आगजनी

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा एउटा भाडाको सवारीसाधनमा आगजनी भएको छ। प्रहरीले कैलालीबाट शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बिहेको जन्ती बसमा आगजनी भएको हो। आगजनीमा बस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले...

Read More

विप्लवको टिप्पणी, प्रतिरोधको लागि तयार छौँ’

मन्त्रिपरिषदले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (नेकपा)लाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले मुखतोड जवाफ दिन तयार रहेको बताएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो बताएका हुन्। उनले प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञासमेत...

Read More